Province 1 बेलबारी नगरपालिका तेस्रो मेयर कपको सेमिफाइनलमा
गोलनेपाल

सुन्दरहरैँचा | तेस्रो मेयर कप अन्तर पालिका स्तरीय पुरुष फुटबल प्रतियोगिताको मङ्गलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा बेलबारी नगरपालिकाले ४-१ को  अन्तरले दुहाबी नगरपालिकालाई हराउँदै बेलबारी सेमिफाइनलमा प्रवेश गरेको छ।

मङ्गलबारको प्लेयर अफ दि म्याच बेलबारीका विनोद अधिकारी घोषित भएका थिए । बुधबार पहिलो सेमिफाइनल  खेल इटहरी उपमहानगरपालिका  भर्सेस  पथरी शनिश्चरे नगरपालिकाको बिचमा हुनेछ ।

Post Comments