News
सिन्केमानलाई पनि एएफसी ए लाईसेन्स
काठमाडौं । पुर्व खेलाडी तथा फुटबल प्रशिक्षक जीवन सिन्केमानले पनि एएफसी डिप्लोमा कोचिङ कोर्ष गरि सर्टिफिकेट हात पारेका छन ।
हाल न्युरोडटिम (एनआरटी) को पशिक्षकीय जिम्मेवारी पनि सम्हालिरहेका सिन्केमानले सन २०२२ मा कतार फुटबल एसोसिएसनमार्फत एएफसी ए डिप्लोमा कोर्ष पूरा गरेको थिए ।
सिन्केमानलाई एक कार्यक्रमका बीच अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले एएफसी ए डिप्लोमा कोर्ष हस्तान्तरण गरेका थिए ।
(तस्वीर: एनआरटी पेज)
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै