News
दोस्रो याङनाम गोल्डकपको तयारी पूरा (खेलतालीकासहित)
फिदिम । याङनाम फुटबल क्लब, फिदिम-१०, पाँचथरको आयोजनामा यही चैत २७ गतेदेखि शुरु हुने दोस्रो याङनाम गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
फिदिम-१०, याङनाम स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको खेलतालीका पनि सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा चैत २७ गतेका दिन आयोजक याङनाम एफसी (सेतो) र कुम्मायक गाउँपालिका भिड्ने छन ।
प्रतियोगिताको विजेताले उपाधी सहित नगद २ लाख २ हजार हात पार्नेछ भने उपविजेताले लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख २ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश