News
ध्रुवतारा कपः भेट्रान्सतर्फ दमक १ लाई उपाधि
दमक । ध्रवतारा स्र्पोटिङ क्लब, झापाको आयोजनामा जारी धु्रवतारा कप नकआउट फुटबल प्रतियोगिताको भेट्रान्सतर्फको उपाधि दमक १ ले जितेको छ ।
मंगलबार भएको फाइनलमा दमक १ ले दमक ३ लाई ३–१ को अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । विजेता तथा उपविजेता दुवै टोलीले नगदसहित उचित पुरस्कार हात पारे ।
प्रतियोगिता अन्तर्गत मंसिर ५ गते खुलातर्फको फाइनल खेल हुनेछ । जसमा दमक ३ र दमक ४ उपाधिका लागि भिड्ने आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा