News
यु–१६ लिगः थ्रीस्टार र एपिएफको बराबरी

काठमाडौं । जारी एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत थ्रीस्टार फुटबल क्लब र एपिएफ फुटबल क्लबले बराबरी खेलेका छन् ।
एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टार र एपिएफले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । खेल अवधिभर दुवै टोलीले पाएका केही अवसरहरुलाई सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य बने ।
Post Comments