News एन्फा महिला लिग छ्नौटका लागि एनआरटीको तयारी
गोलनेपाल

काठमाडौ । नेपाल कै पुरानो मध्ये एक क्लब एनआरटीले आउँदो एन्फा महिला लिग छनौट प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।

छनौट प्रतियोगितामा सहभागिता जनाउन कै लागि एनआरटीले आवश्यक तयारी पनि शुरु गरेको छ ।

त्यसैका लागि क्लबले खेलाडी छनौट कार्यक्रम पनि शुरु गरेको छ । जसमा क्षमता भएका जुन सुकै ठाउँका इच्छुक महिला खेलाडीहरु सहभागी हुन सक्ने समेत क्लबले जनाएको छ ।

Post Comments