News
भुटानसँग साउदी अरेबिया पराजित
काठमाडौ । साफ यु-२० महिला च्याम्पियनसिप खेल्ने तयारीमा रहेको दक्षिण एसियाली राष्ट्र भुटानले एक मैत्रीपूर्ण खेलमा महत्त्वपूर्ण जित हात पारेको छ ।
साउदी अरेबियाको भ्रमणमा रहेको भुटानले बिहीबार साउदीको किंग फहद स्टेडियममा सम्पन्न मैत्रीपूर्ण खेलमा घरेलुु टोली साउदी अरेबियालाई ३-० ले हराएको हो ।
यो नतिजाले साफ यु-२० महिला च्याम्पियनसिप खेल्ने तयारीमा रहेका भुटानी खेलाडीहरुको क्षमता अभिवृद्धिसँगै खेलाडीहरुलाई थप हौसला मिल्ने निश्चित पनि छ ।
स्मरण रहोस, यश वर्ष साफ यु-२० महिला च्याम्पियनसिप आउँदो जुलाई ११ देखि २१ तारीखसम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल