News
फिफा क्लब विश्वकप: क्वाटरफाइनल पुग्ने पाल्मिरास पहिलो टोली

काठमाडौ । ब्राजिलियन क्लब पाल्मिरास जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
अमेरिकी शहर फिलाडेल्फियामा भएको पहिलो प्रीक्वाटरफाइनलतर्फ पाल्मिरासले अर्को ब्राजिलियन क्लब बोटाफोगोलाइ १-० ले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछी अतिरिक्त समयको १००औं मिनेटमा पाउलिन्होले गरेको एक मात्र पाल्मिरासको जितमा निर्णायक गोल बन्यो ।
Post Comments