News
सिमरा भेट्रान्स महिला गोल्डकप पुनः सुरु हुने
सिमारा । सिमरा भेट्रान्स महिला गोल्डकप पुनः सुरु हुने भएको छ। आयोजकका अनुसार धेरै खर्च भइसकेको र कार्यक्रमलाई सम्पन्न गर्नुपर्ने भएकाले रोकिएको प्रतियोगिता भोलिबाट सुरु हुने भएको हो।
भोलि (शुक्रबार) बिहान ८:०० बजे एपीएफ महिला टिम र धरान सिटी क्लबबीच खेलको किक–अफ हुनेछ। त्यस्तै, बेलुकी ४:०० बजे रौतहट जिल्ला फुटबल संघ र नेपाल आर्मी महिला टिमबीचको खेल हुनेछ।
प्रतियोगिता सञ्चालनका लागि बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बाट अनुमति प्राप्त भएको आयोजक समितिले जानकारी दिएको छ।
Post Comments
Related News
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- एक्स्ट्रीम जितपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता असोज १० गतेदेखि
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा