News प्रेरकले मकवानपुर-११ लाई जर्सी सहयोग गर्यो
बिक्रम बानियाँ क्षेत्री



माघ १६ गतेदेखि हुने भिडोल विजय युथ हेटौंडा गोल्डकप-२०७७ को उद्घाटन खेल मकवानपुर-११ भर्सेस विएफसी भरतपुर हुनेछ ।

मकवानपुर-११ लाई हेटौंडा, सितलमहल चोक स्थित प्रेरक कन्स्ट्रक्सन एण्ड प्रीफ्याब होम्स प्रालीले ३० हजार बराबरको जर्सी, जुराफ सहयोग गरेको हो ।

हुप्र चौरमा प्रेरकका प्रोपाइटर पुण्य गौतमले मकवानपुर जिल्ला फूटबल संघका अध्यक्ष टिकाराम लामा, कोच विजयलाल श्रेष्ठ, सहायक कोच सुवास घिसिङ र टिम मेनेजर विमल श्रेष्ठ "टोनि" र खेलाडीहरुसहितको उपस्थितिमा सो सामाग्री हस्तान्तरण गरेको हो ।
 

Post Comments