News
एलए बन्यो च्याम्पियन
काठमाडौं । आयोजक लिटल एन्जल्स (एलए) एलए स्पोर्ट्स मिटअन्र्गत ब्वाइज फुटबलमा च्याम्पियन बनेको छ ।
एलएले फाइनलमा एटीएमलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्यो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।
एलएका देवराज कटुवाल उत्कृष्ट खेलाडी, एलएका अनुप खत्री सर्वाधिक स्कोरकर्ता र एटीएमका प्रज्ज्वल समाल उत्कृष्ट गोलरक्षक बने ।
विजेतालाई फुटबलर एवं एलएका पूर्व विद्यार्थी जेलेस्पीजंग कार्की लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन