News आठराई त्रिवेणीलाई मैत्रीपूर्ण फुटबलको उपाधि
रमेश समदर्शी

ह्वाकु (तेह्रथुम) । आठराई गाउँपालिका ३ स्थित ह्वाकुमा आयोजित श्रीजङ राय स्मृति फुटबल प्रतियोगितामा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको महिला टिम विजयी भएको छ ।

प्रतियोगिताको फाइनल खेलअघि मौलाडाँडा खेलमैदानमा आयोजित मैत्रीपूर्ण खेलमा आठराई गाउँपालिकाको टिमलाई १-० गोलअन्तरले पराजित गर्दै पाहुना टोली विजयी भएको हो ।

Post Comments