News
राष्ट्रिय युथ खेलाडी सुजनलाई मोरङमा सम्मान
केराबारी । केराबारी गाउपालिकाद्वारा संचालित छैटौं अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेल दौरान नेपाली युथ २३ नेपाली टोलीबाट खेलिसकेका खेलाडी र हाल नेपाल पुलिस क्लबमा आबद्ध रहेका खेलाडि सुजन मगरलाइ केराबारि गाउपालिकाले सम्मान गरेको छ ।
सुजनलाई एक कार्यक्रमका बीच गाउपालिका अध्यक्ष सुमन मिरिङचिङ मगर र उपाध्यक्ष मनमाया मगरले नगत ५१ हजार र सम्मान पत्र सहित सम्मान गरेको छ ।
Post Comments