News
लेटाङलाई हराउँदै कुसुमे साइनिङ सेमिफाइनलमा प्रवेश
बेलबारी िस्वर्गीय सन्तमान राई स्मृति खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८३ को दोस्रो दिन भएको खेलमा लेटाङ फुटबल क्लबलाई ०–१ ले हराउँदै कुसुमे साइनिङ क्लब सेमीफाइनल प्रवेश गरेको छ।
कुसुमे साइनिङ क्लबका लागि एकमात्र गोल निस्कुमार श्रेष्ठले गरेका थिए । सोमबारको खेलको म्यान अफ द म्याच निर्णायक गोलकर्ता निशकुमार श्रेष्ठ घोषित भए । उनले नगद रु २०८३ रूपैयाँ सहित मेडल प्राप्त गरे। असोज २० गते मंगलबारको खेल बेलचौरि फुटबल क्लब र हरैँचा स्पोर्ट्स क्लब बीच हुने आयोजकले जानकारी दियो ।
Post Comments
Related News