News
सातदोबाटोमा ‘एन्फा वाटिका’ तयार
अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा कम्प्लेक्स अगाडी नै एन्फा वाटिको निर्माण गरेको छ ।
जसको उद्घाटन शुक्रबार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाले गरेका थिए ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) लाई नै लक्षित गरेर मुख्य सडक नजिक बनाइएको उक्त वाटिकामा फुटबलको आकृति, एन्फा, फिफा, एएफसीको लोगो समेत आकर्षक रुपमा निर्माण गरिएको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)