News
पर्सासँगको मैत्रीपूर्ण खेलमा बागमती विजयी
जारी पाँचौ राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनल खेलको पूर्वसन्ध्यामा आयोजित मैत्रीपूर्ण खेलमा बागमती युवा क्लबको महिला टिम विजयी भएको छ ।
स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आइतबार भएको मैत्रीपूण खेलमा पाहुना टोली पर्सा ११ को महिला टिमलाई १-० गोलले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा बागमतीका लागि अञ्जली खवासले गोल गरेकी थिइन् ।
खेलको २४औँ मिनेटमा अञ्जलीले गरेको गोल नै निर्णायक बनेको थियो । खेलको वुमन अफ दी म्याच बागमतीकी कप्तान अनु राई घोषित भइन् । उनलाई आयोजकको तर्फबाट नगद पुरस्कार प्रदान गरियो ।
सोमबार पाँचौ राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनल खेलमा आयोजक बागमती नगरपालिकाले हेटौडाको पिप्ले युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

Post Comments
Related News
- युनाइटेड युवा क्लब महोत्तरीलाई मधेस प्रदेश स्तरीय स्ववियु कपको उपाधि
- बेङ्गाडावर स्ववियु कपको उपाधि नजिक
- १० खेलाडीमा समेटिएको युनाइटेड स्ववियु कपको उपाधि नजिक
- गोलबजार र चतुर्भुजेश्वरको जितसँगै स्ववियु कपको सेमिफाइनल समीकरण पूरा
- प्रथम चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन कपमा बुधबार दोस्रो क्वार्टरफाइनल खेल सम्पन्न