News
स्वतन्त्र एफसी रानीटारलाई १ लाखको उपाधि
नवमी डाँडामा आयोजित खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको उपाधि स्वतन्त्र एफसी रानीटारले चुमेको छ ।
तिजोग युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा टु स्टार एफसी इम्बुङलाई १-० गोलले पराजित गर्दै रानीटारले उपाधि रक्षा गरेको हो ।
रानीटारका लागि महेश राईले खेलको २५औँ मिनेटमा गरेको गोल नै उपाधि रक्षाका लागि निर्णायक गोल बन्यो ।
प्रतियोगिताको बेस्ट किपर रानीटारका जीवन गुरूङ, बेस्ट डिफेन्स अर्जुन गुरूङ हुँदा म्यान अफ दी म्याच पनि रानीटारकै महेश राई घोषित भए । बेस्ट प्लेयर भने टु स्टारका विशाल राई बने ।
विजेता स्वतन्त्र एफसी रानीटारले नगद १ लाख १ हजार १११ पाउँदा उपविजेता टु स्टारले नगद ५० हजार ५५० र ट्रफीमा चित्त बुझायो ।

Post Comments
Related News
- तुम्बेवामा फुटबलको उत्सव : पुरुषतर्फ फक्ताङलुङ र महिलातर्फ मौवा च्याम्पियन
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपको सेमिफाईनल समिकरण पूरा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात