News
केभीएस सेमिफाइनलमा
काठमाडौं । केभीएस छैटौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय नकआउट छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
केभीएसले कौस्तुभलाई २–० गोलले पराजित गर्यो । अन्य खेलमा नेक्ससले श्रमशिललाई ४–० तथा मनकामनाले कौतिल्यलाई टाइब्रेकरमा ५–४ ले हराउदै सेमिफाइनलमा पुगे ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान