News जेएनएफसीलाई प्रथम छल्लाबुक्दो कपको उपाधि
गोलनेपाल

काठमाडौं । दक्षिण कोरियामा रहेका नेपाली आप्रवासीहरुबीच गुन्सान नेपालि समाजद्वारा आयोजित "प्रथम छल्लाबुक्दो नेपालि फूटबल" टुर्नामेन्टको को उपाधि जेएनएफसीले जितेको छ।

फाइनल खेलमा इक्सान एफसीलाई ट्राइबेकर मा ४–२ ले पराजित गर्दै जेएनएफसीले उपाधि जितेको हो! विजेता बनेको जेएनएफसीले उपाधिसँगै ट्रफि र नगद हात पारेको छ।

शुशदिपावलि को अवसरमा आयोजित उक्त प्रतियोगिताको छल्लाबुक्दो भरिको टिमको सहभागि रहेको थियो। बिजेता टिमलाई गुन्सान नेपालि ' समाजका अध्यक्ष अमित योङ्हाङ लिम्बु' ज्यु द्वारा ट्रफि तथा नगद उपहार प्रदान गर्नुभएको छ।

Post Comments