News
लिगमा आज दुई रोमाञ्चक खेल: एकमा विभागीय भिडन्त, दोस्रोमा मेगा भिडन्त

कतार एयरवेज शहिद स्मारक ए डिभिजन अन्तर्गत आज दुई खेल हुँदैछन।
पहिलो खेल १२ बजे हुनेछ भने दोस्रो खेल ३ बजे हुनेछ ।
दसरथ रङशालामा हुने पहिलो खेलमा नेपाल प्रहरी सशस्त्र प्रहरी बल सँग खेल्नेछ भने दोस्रो खेल मछिन्द्र क्लब र थ्री स्टार क्लब बिच हुनेछ।
यो बर्ष धेरै खर्च गरेको मछिन्द्र ललितपुरे टोलीलाई हराउदै अग्र स्थानमा पुग्न चहान्छ भने थ्रीस्टार जित सँगै टाईटल रेसमा रहन चहान्छ।
दुबै खेल tv.goalnepal.com मा लाईभ हेर्न सक्नुहुनेछ।
Post Comments