News रुपन्देहीबाट १२ खेलाडीहरु छनौट
सुरज राना मगर

बुटवल । नेपाली यु–१६ टोली तयार पार्न देशव्यापी रुपमा जारी छनौट कार्यक्रम अन्तरगत रुपन्देहीबाट १२ खेलाडीहरु पहिलो चरणमा छनौट भएका छन् । बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा भएको चार दिने छनौट कार्यक्रममा सहभागि २४५ जनाबाट उक्त खेलाडीहरु छनौट भएको एन्फा टेक्निकल सेन्टरका निर्देशक बुद्धि बहादुर गुरुङले बताए ।

छनौटमा परेका खेलाडीहरुले दोस्रो चरणतर्फ प्रदेशस्तरीय छनौट कार्यक्रममा सहभागि हुने प्रशिक्षक पुकार गहतराजले बताए । लुम्बिनी प्रदेशस्तरीय छनौट कार्यक्रम यही साउन ६ र ७ गतेका दिन दाङको घोराही स्थित भरतपुर खेलमैदानमा हुनेछ ।

स्मरण रहोस, आगामी भदौ १५ देखि २५ गतेसम्म भुटानमा साफ यु–१६ च्याम्पियनसिप हुँदैछ । एन्फाले त्यसकै लागि देशव्यापी रुपमा खुला छनौट कार्यक्रम आयोजना गरेको हो ।

छनौटमा परेका खेलाडीहरुको नामावलीः

 

Post Comments