News
यु–१९ को प्रारम्भिक टोलीमा ३५ खेलाडी छानिए (नामावलीसहित)
काठमाडौं । आउँदो साफ यु–१९ साफ च्याम्पियनसिपका लागि देशव्यापी रुपमा भएको खुला छनौटबाट प्रारम्भिक टोलीका लागि ३५ खेलाडीहरु छनौट भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । प्रारम्भिक टोलीको बन्द प्रशिक्षण भने छिटै शुरु गर्ने बताइएको छ ।
स्मरण रहोस, यस वर्ष नेपाल मै हुन गईरहेको साफ यु–१९ च्याम्पियनसिप आउँदो असोज ४ देखि १३ गतेसम्म दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताको समुह ए मा रहेको नेपालले माल्दिभ्स र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समूह बी मा भने भारत, बंगलादेश र भुटान रहेका छन् ।
प्रारम्भिक टोलीमा परेका खेलाडीहरुको नामावलीः

Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान