News दोस्रो कोहलपुर गोल्डकप स्थगित (विज्ञप्तीसहित)
गोलनेपाल

कोहलपुर । कोहलपुर रेसिङ सहारा क्लब, कोहलपुर–२, बाँकेको आयोजनामा यही असोज २६ देखि कार्तिक ४ गतेसम्म हुने भनिएको दोस्रो कोहलपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिता अर्को स्थगित भएको छ ।

आयोजकले विज्ञप्ती जारी गर्दै प्रतिकुल मौसम र केही प्राविधिक कारणले गर्दा प्रतियोगिता स्थगित गर्नुपरेको जानकारी दिएको छ । साथै एन्फाको अर्को पत्र प्राप्त नहुँदासम्म प्रतियोगिताको सम्पूर्ण कार्यक्रम पनि स्थगित गरिएको आयोजक क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए ।

विस्तृत पत्र पढ्नुहोसः

 

Post Comments