News
इलाम गोल्डकप हुने तय
इलाम । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आगामी माघ ६ देखि १३ गतेसम्म इलाम गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
इलाम स्थित ठूलो टुंडिखेलमैदानमा हुने प्रतियोगिताको पुरस्कार रकम, सहभागि टोली लगायत अन्य विस्तृत जानकारी आधिकारिक रुपमा छिटै जानकारी गराईने आयोजक रेड हर्ष फुटबल क्लब, इलामले जानकारी दियो ।
Post Comments
Related News
- इलाम नगरपालिका र सूर्योदय नगरपालिका दोश्रो माईजोगमाई अध्यक्षकपको सेमिफाइनलमा
- इलाम: माईजोगमाई र देउमाई माईजोगमाई अध्यक्षकपको सेमिफाइनलमा
- इलाम: फाकफोकथुमलाई हराउँदै सूर्योदय अन्तिम ८ मा प्रवेश
- मानेभञ्ज्याङलाई प्रथम ओएसिस महिला गोल्डकपको उपाधि
- प्रथम ओएसिस महिला गोल्डकप शुरु, मानेभञ्ज्याङ र दिपेन्द्र शिखरको विजयी शुरुवात