News
एन्फाको आकस्मिक बैठक स्थगित
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार बस्ने भनिएको आकस्मिक बैठक स्थगित गरिएको छ । यसअघि उक्त बैठक एन्फाको मूख्यालयमा बस्ने बताइएको थियो ।
तर, एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण बैठक स्थगित गरिएको जनाइएको छ । एन्फाका अनुसार नेम्वाङको स्वास्थ्यमा केही समस्या देखिएकाले बैठक स्थगित गरिएको जनाएको छ ।
साथै एन्फाले मंगलबार आफ्नो कार्यसमितिको आकस्मिक बैठक बस्ने निर्णय गरेको छ । त्यसका लागि सबै कार्य समिति सदस्यहरुलाई बैठकमा उपस्थितिका लागि सूचित समेत गरिएको छ ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान