News छैठौं बागमती गोल्डकपको तयारी पूरा (खेलतालीकासहित
बिक्रम बानियाँ क्षेत्री

बागमती । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने छैठौं बागमती गोल्डकपको तयारी पूरा भएको छ । 

जनता माविको खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ । फागुन १ गते हुने उद्घाटन खेलमा राईट लेन एजुकेसन बागमती युवा क्लब, सर्लाही र मच्छिन्द्र फुटबल क्लब, काठमाडौं भिड्ने छ्न ।

प्रतियोगिताको विजेताले उपाधी सहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । १० टोली सहभागी प्रतियोगिताको फाइनल खेल फागुन १० गतेका दिन हुनेछ ।

Post Comments