News
फाइनलमा निराश बन्यो अन्जनको टोली थन्डरबोल्ट
काठमाडौं । सिक्किम प्रिमियर लिगको दोस्रो संस्करण खेलेका नेपालका स्टार फरवार्ड अन्जन बिष्टको टोली थन्डरबोल्ट नर्थ युनाइटेड फाइनलमा पराजित भएको छ ।
पहिलो सहभागिता मै टोलीलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका अन्जनले थन्डरबोल्टलाई उपाधि जिताउन भने सकेनन् । फाइनलमा थन्डरबोल्टले सिङलिङ स्र्पोटिङ क्लबसाग ३–० को हार बेहोर्दै उपविजेता बन्न पुग्यो ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल