News
बंगलादेशलाई साफ यु-१६ महिला च्याम्पियनसिपको उपाधि
काठमाडौं । संघर्षपुर्ण जितका साथ साफ यु-१६ महिला च्याम्पियनसिपको उपाधी बंगलादेशले जितेको छ ।
आइतबार एन्फा कम्प्लेक्समा सम्पन्न फाइनलमा बंगलादेशले भारतलाई टाईब्रेकरमा हराउँदै उपाधी जित्न सफल भएको हो ।
त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १-१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । टाईब्रेकरमा भने बंगलादेशले भारतमाथी ३-२ को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।
Post Comments