News
मनमाया लिम्ब र इन्दिरा राई लेटाङमा सम्म्मानित

अन्तरराष्ट्रिय पूर्व खेलाडी मनमाया लिम्बु र नेपाल आर्मीकी खेलाडी इन्दिरा राई लेटाङमा सम्म्मानित भएका छन।
खेलकुदकाेमाध्यबाट लेटाङ नगरपालिकाकाे गरिमा बढाएकाे भन्दै नेपाल अार्मीकी इन्दिरा राई र एपिएफकी मनमाया राईलाई लेटाङ नगरपालिकाकाे साताैं नगर सभामा नगद ५० हजार सहित सम्मान गरेकाे हो ।
संबिधान सभा सदस्य डिग बहादुर लिम्बू, माेरङ जिल्ला फुटवल संघका अध्यक्ष दिपेन्द्र धिमाल, नगर प्रमुख शंकर राई, उपप्रमुख कृष्ण कुमारी निराैला
लगायतले कार्यक्रममा उपस्थित राईलाई सम्मान गरे।
राई भर्खर मात्रै अन्तरराष्ट्रिय फूटबलबाट सन्यास लिएकी खेलाडी हुन।
Post Comments
Related News
- फिदिमलाई प्रथम याङनाम गोल्डकपको उपाधि
- प्रतिबन्धित एन्फा पूर्व अध्यक्ष गणेश थापा द्वारा पत्रकार प्रकाश तिमल्सिनामाथी गाली गलौज र अभद्र व्यवहार
- ‘नेपाली गोलनेपाल’ फेरि सञ्चालनमा
- गोलनेपालद्वारा तनहुँको स्थानीय क्लबलाई खेलकुद सामाग्री सहयोग
- तनहुँको धुलाम्य र ढुंगे मैदानमा फुटबल खेल्ने कलिला फुटबलरहरुलाई गोलनेपालले सहयोग गर्ने