News
वैशाख पहिलो सातादेखी फुटबल क्याम्प
काठमाडौ । जी एण्ड ए एकेडेमीको आयोजनामा वैशाख पहिलो सातादेखी ग्रासरुट लेभल फुटबल ट्रेनिङ क्याम्प संचालन हुने भएको छ ।
सानोगौचरन खेलमैदानमा हुने प्रशिक्षण कार्यक्रममा सबै उमेर समुहका बाल खेलाडीहरुले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।
काठमाडौ जिल्ला फुटबल संघस्ँगको सहकार्यमा हुने फुटबल क्याम्प प्रत्येक शनिबार बिहान ६:३० देखि ८:३० बजेसम्म हुनेछ ।
इच्छुक खेलाडीहरुका लागि नामदर्ता पनि खुला गरिएको एकेडेमीली जानकारी दियो । साथै फुटबल प्रशिक्षण अनुभवी र दक्ष प्रशिक्षकबाट गराइने समेत बताइएको छ ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन