News
बिराटनगर सिटी एफसीका सिइओ सुभाशिषलाई पितृ शोक
काठमाडौ । नेपालको पहिलो फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) क्लब बिराटनगर सिटी फुटबल क्लबका व्यवस्थापक तथा सिइओ सुभाशिष लाला कोइरालालाई पितृशोक परेको छ ।
सुभाशिषका पिता पूर्वाञ्चल विश्वविद्यालयका पूर्व रजिस्ट्रार एवं बिराटनगरका बरिष्ठ व्यक्तित्व सञ्जेश कोइरालाको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
यो दुःखद घडीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सोक सन्तप्त परिवारजनमा गोलनेपाल परिवार पनि हार्दिक समवेदना प्रकट गर्दछ ।
Post Comments
Related News
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि