News
एसइइ फुटसल हुँदै
काठमाडौं । एआईटिएम कलेज, सातदोबाटोको आयोजनामा यही बैशाख ९ गतेका दिन एसइइ फुटसल प्रतियोगिता हुने भएको छ । आयोजक कलेज कै फुटसल मैदानमा हुने प्रतियोगितामा २०८० सालको एसइइ परीक्षामा सम्मिलित खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७५ हजार हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक कलेजले जनाएको छ ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि