News
फ्रेण्डसले मनायो आफ्नो ५२औं वार्षिकोत्सव
काठमाडौं । नेपाली फुटबलमा पाँच दशक बढी समयदेखि निरन्तर आफूलाई क्रियाशील राखेको शिर्ष फुटबल क्लब फ्रेण्डस क्लबले आफ्नो ५२औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।
बागमती खेलमैदानमा एक कार्यक्रमका बीच भएको वार्षिकोत्सव समारोहमा क्लबका पदाधिकारीहरुसँगै नयाँ पुराना खेलाडीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।
चियापान र भेटघाट कार्यक्रम समेत आयोजना गरिएको सो अवसरमा उपस्थिति जनाएका खेलाडी, पदाधिकारहिरुले क्लबको अतित, वर्तमानसँगै उपलब्धी तथा नेपाली फुटबलबारे पनि अन्तरक्रिया गरेका थिए ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान