News
यु–२० क्लोज क्याम्पः ४० खेलाडी छानिए (नामावलीसहित)
काठमाडौं । यसै वर्ष हुने साफ यु–२० च्याम्पियनसिप र एएफसी यु–२० एसियन कप छनौटका लागि नेपाली राष्ट्रिय यु–२० फुटबल टोली तयार पार्न बन्द प्रशिक्षणमा ४० खेलाडीहरु छनौट भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार आधिकारिक सूचना र बन्द प्रशिक्षणमा परेका खेलाडीहरुको नामावली पनि प्रकाशित गरेको छ । साथै सम्बन्धित खेलाडीहरुलाई यही असार २९ गते शनिबार सातदोबाटो स्थित एन्फा मुख्यालयमा सम्पर्क गर्नु आह्वान समेत गरेको छ ।
एन्फाले राष्ट्रिय यु–२० फुटबल टोली तयार पार्न जिल्ला, प्रदेश हुँदै केन्द्रमा गरी तीन चरणहरुमा छनौट कार्यक्रम आयोजना गरेको थियो । सोही छनौट कार्यक्रमबाट बन्द प्रशिक्षणमा ४० खेलाडीहरु छानिएका हुन् ।
खेलाडीहरुको नामावली यसप्रकार रहेको छः

Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान