News
युथ लिग खेल्ने खुमलटारको फाइनल स्क्वाड घोषणा (नामावलीसहित)
काठमाडौं । यही असार ३० गतेदेखि शुरु हुन गईरहेको ललित स्मृति एन्फा युथ लिग यु–१८ फुटबल प्रतियोगिता खेल्ने तयारीमा रहेको खुमलटार एफसीले आफ्नो फाइनल स्क्वाड घोषणा गरेको छ ।
खुमलटारले बिहीबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत २५ सदस्यीय फाइनल स्क्वाड घोषणा गरेको हो । साथै क्लबले फाइनल स्क्वाडमा परेका खेलाडीहरुलाई शुक्रबार ४ः३० बजे एन्फा कम्प्लेक्सको मैदानम ाउपस्थित हुन जानकारी समेत गराएको छ ।
स्मरण रहोस, खुमलटारले आफ्नो पहिलो खेल असार ३० गतेका दिन नै हुने दोस्रो खेलतर्फ सातदोबाटो युथ क्लबसँग खेल्ने कार्यक्रम छ ।
नामावली हेर्नुहोस्ः

Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”