न्युज झापा: लगातारको बर्षाले रेफ्री सन्तोष चौधरीको घर खेत बगायो; सहयोगको अपिल
गोलनेपाल

लगातारको बर्षाले झापाली रेफ्री सन्तोष चौधरीको घर खेत बगाएको छ।

घर खेत बगाए पछी उनी घर बार बिहिन भएका छन।

यसै बिच आज बसेको झापा जिल्ला रेफ्री संघ को आकस्मिक बैठकले पुनर्बास को निम्ति तत्काल नगद रु ५०,००० (पचास हजार) सहयोग गर्ने निर्णय गरेको छ ।

झापा जिल्ला फुटबल रेफ्री संघले सबैलाई पीडित रेफ्रीलाई सहयोगको लागि बिनम्र अनुरोध गरेको छ।

सहयोगको लागि

सम्पर्क प्रदिप बस्नेत 9806012556

लोकराज ढुङ्गाना 9806057307

श्याम दनुवार 9844686161

लखन जसवाल 9842743013

लिला बास्कोटा 9817097202

Post Comments