News मेचे टोल भेटन्स सेमिफाइनलमा प्रवेश
गोलनेपाल

बाहदशी । झापाको बाहदशी ५ मा मुक्ति टोल भेट्रान्स फुटबल क्लवको जारी चौथो कटरडागी टोल स्तरीय भेट्रान्स फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा ३ गोल लगाउदै मेचे टोल भेट्रान्स सेमिफाइनलमा प्रवेश गरेका छन्।

Post Comments