News
नवमीडाँडा कप: केलाङ एफसी मोरङ सेमिफाइनलमा
नवमीडाँडामा जारी नवमीडाँडा कप फुटबल प्रतियोगितामा केलाङ एफसी मोरङले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।
सोमबार सम्पन्न खेलमा केलाङ एफसीले आयोजक श्री तिजोक युवा क्लबलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको हो।
केलाङ एफसीका लागि मिक्सन दास खेलको हिरो बने। उनले एक्लैले चार गोल गर्दै टोलीलाई जित दिलाएका हुन्। यससँगै मिक्सन दास "म्यान अफ द म्याच" घोषित भए।
उता, तिजोकका लागि अनुपम आङदेम्बेले एकमात्र सान्त्वना गोल गरेका थिए।
प्रतियोगितामा कुल आठ टोलीको सहभागिता रहेको छ।
Post Comments
Related News
- तुम्बेवामा फुटबलको उत्सव : पुरुषतर्फ फक्ताङलुङ र महिलातर्फ मौवा च्याम्पियन
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपको सेमिफाईनल समिकरण पूरा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात