Province 1
एन्फा रेफ्री लोकराजको निधन
झापा । झापालाई कर्मथलो बनाएर बिगत लामो समयदेखि फुटबलमा सक्रिय रहेका एन्फा रेफ्री लोकराज ढुंगानाको शुक्रबार ४५ वर्षको उमेरमा निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार ढुंगानाको बिर्तामोड, झापा स्थित बिएनसी अस्पतालमा निधन भएको हो । रेफ्री ढुंगाना पछिल्लो समय आन्द्रा र फोक्सोको समस्याका कारण बिरामी थिए ।
वि.सं. २०६८ सालमा एन्फा रेफ्री कोर्ष पूरा गरेका ढुंगाना कोशी प्रदेश फुटबल रेफ्री संघका सदस्य समेत थिए भने झापा जिल्ला फुटबल रेफ्री संघका पूर्व वरिष्ठ उपाध्यक्षमा रहेर समेत जिम्मेवारी निर्वाह गरेका थिए ।
Post Comments
Related News
- शनिश्चरे एफसी बिर्तामोड च्यालेञ्ज कपको सेमिफाइनलमा
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा