South Asia
नेपाललाई पछी पार्दै माल्दिव्सले साफ २०२१ आयोजना गर्ने !

माल्दिव्सले साफ २०२१ आयोजना गर्ने अधिकार प्राप्त गरेकोछ।
नेपाल र माल्दिव्सले प्रतियोगिता आयोजन गर्न इछुक देखियता पनि साफले माल्दिव्सले प्रस्तुत गरेको प्रस्ताबनालाई स्वीकारेको हो। प्रतियोगिता अक्टोबर १-१३ तरिक, २०२१ मा आयोजना हुनेछ।
सार्कका कती ओटा टिमले भाग लिने कुरा अबको तीन दिनमा पक्का हुनेछ। पाकिस्तानले फिफाको प्रतिबन्दको कारण भाग लिने छैन भने भुटानले कोवीडको कारण अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिन आनाकानी गरी रहेको छ।
नेपालले अहिले सम्म साफको ट्रफी जित्न सकेको छैन। भारत अहिले सम्मको सफल टोली हो।
Post Comments
Related News