ANFA
आयोजक पानबारी सेमिफाइनलमा

पानबारी । पानबारी गोलडकपमा सोमबार भएको तेस्रो क्वार्टर फाइनल खेलमा आयोजक पानबारी फुटबल क्लबले गाइघाट फुटबल क्लबलाइ १:० को अन्तरले जित निकाल्दै आयोजक टोलि सेमिफाइनल प्रवेश गरेकि छ !
उक्त खेलमा आयोजकको तर्फबाट एक मात्र निर्णायक गोल जर्सि न ११ का रेजिन सुब्बले गरेका थिए ! म्यान अफ द म्याच भने आयोजक टिम कप्तान देवेन्द्र तामाङ बनेका छन !! मंगलबार हुने अन्तिम क्वार्टर फाइनल गत बर्सको बिजेता टोलि केराबारी एफ सि मोरङ र नमो बुद्द योङ एफ सि सप्तरि बिच रहनेछ ।
पानबारी फुटबल क्लब, धरान, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल जेठ ३ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- गाेदावरी र दक्षिणकाली सेमिफाइनलमा भिड्ने, काेन्ज्याेसाेम र कीर्तिपुर आईतबार खेल्दै
- बुद्ध माबिलाई दोस्रो गोदावरी अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधी
- गोदावरीमा दोस्रो अन्तर विद्यालय फुटबल प्रतियोगिताको तयारी पूरा
- ललितपुर महानगरपालिकाले ललितपुरका ए, बी, सी डिभिजन क्लबहरूलाई नगद सम्मान
- बीबीसीलाई भेट्रान फुटबल उपाधि