News
प्रथम तरुण दल गोल्डकप हुँदै
याङवरक । नेपाल तरुण दल, याङवरक गा.पा. ३ कोे कार्य समिति पाँचथरको आयोजनामा यही आउँदो असाेज १६ र १७ गतेका दिन प्रथम तरुण दल गोल्डकप खुल्ला पुरुष प्रतियोगिता हुने भएको छ।
गुप्तेश्वर खेलमैदानमा हुने दुई दिने खेल प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक गरिएको छ। प्रतियोगितामा खेलाडीहरुका लागि १ लाख बराबरको जिवनबिमा पनि गरिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु. ५०,००५ साथै उप बिजेताले रु.२५,०००/ ट्रफी, मेडल प्रमाणपत्र अनि बेस्ट किपर, बेस्ट प्लेयर, बेस्ट डिफेन्स, सर्वाधिक गोलकर्ताले ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्ने खेलका संयोजक अमित लिम्बुले बताए ।
Post Comments
Related News
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश