News
फुटसल कमिटीको सहायक निर्देशकमा लुङ्बा नियुक्त
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहत रहेको फुटसल कमिटीको सहायक निर्देशकमा अमृत लुङ्बालाई नियुक्त गरेको छ ।
लुङ्बालाई एन्फाका महासचिव किरन राईले सातदोबाटो स्थित एन्फा मुख्यालयम एक कार्यक्रमका बीच नियुक्तिपत्र हस्तान्तरण गरे ।
स्मरण रहोस, फुटसल कमिटीको सहायक निर्देशकमा नियुक्त भएका लुङबा, बागमती प्रदेश खेलकुद बिकास परिषदको सदस्य र मकवानपुर जिल्ला फुटबल संघको कोषाध्यक्ष समेत हुन ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान