News
नेपाल र चीनको सगरमाथा आरोहीबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न
काठमाडौं । नेपाल र चीनबीचको कुटनितिक सम्बन्धको ७०औं वार्षिकोत्सव तथा अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारी मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा नेपाल र चीनका सगरमाथा आरोहीबीच सम्पन्न मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोली ४–१ ले विजयी बनेको थियो ।
त्यसअघि खेलको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र चिनीयाँ राजदुत चेन सोङले एक कार्यक्रमका बीच संयुक्त रुपमा गरेका थिए ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)