News
कम्बोडियन प्रिमियर लिगमा लाकेनको डेब्यु
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका उदाउँदा मिडफिल्डर लाकेन लिम्बुले यसै वर्ष आवद्ध भएको आफ्नो नयाँ क्लबका ल ागि कम्बोडियन प्रिमियर लिगमा डेब्यु गरेका छन् ।
यसै बर्ष कम्बोडियाको शिर्ष फुटबल लिग खेल्ने क्लब किरीभोङ सोक सेन छे एफसीमा आवद्ध भएका लाकेनले टोलीका लागि पहिलो रोजाई मै रहेर लिगमा डेब्यु गरेका हुन् ।
लिगको आफ्नो पहिलो खेलमा किरिभोङले डाङकोर फुटबल क्लबलाई २–१ ले हराउँदै सिजनमो विजयी शुरुवात गरेको हो । किरिभोङले आफ्नो आगामी खेल १६ अगस्त शनिबारका दिन मोइ कोम्पोङ देवासँग खेल्नेछ ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने