News
नेपाल विरुद्ध ताजिकिस्तानः यसरी हेर्नुहोस लाईभ
काठमाडौं । एएफसी यु–२३ एसियन कप छनौटतर्फ समूह के मा रहेको नेपालले आफ्नो पहिलो खेल आयोजक ताजिकिस्तानसँग केहीबेर मै खेल्दैछ । दुशान्बे स्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समयअनुसार ९ः४५ बजे शुरु हुँदैछ ।
समूह के मा नेपाल र ताजिकिस्तान बाहेक इराक र फिलिपिन्स पनि सामेल छन् ।
हेर्नुहोस लाईभ लिंकः
Post Comments
Related News