News
पाँचखाल मेयर कप फाइनल: समाज कल्याण र लास्सोखोक भिडदै

पाँचखाल मेयर कप फाइनलमा अाज समाज कल्याण र लास्सोखोक भिडदैछन।
खेल २ बजे पाँचखाल मैदानमा हुनेछ।
प्रतियोगिताका सम्योजक दिनेश काफ्लेका अनुसार बिजेताले १ लाख रुपैया प्राप्त गर्नेछ भने उपबिजेताले ५०,००० रुपैया प्राप्त गर्नेछ।
यस प्रतियोगिताको अायोजना युनाईटेड फूटबल एसोसियसनले गर्दैछ।
फाइनल खेलको लाईभ गोलनेपालले गर्नेछ ।
Post Comments