न्युज पाँचखाल मेयर कप फाइनल: समाज कल्याण र लास्सोखोक भिडदै
गोलनेपाल

पाँचखाल मेयर कप फाइनलमा अाज समाज कल्याण र लास्सोखोक भिडदैछन।

खेल २ बजे पाँचखाल मैदानमा हुनेछ।

प्रतियोगिताका सम्योजक दिनेश काफ्लेका अनुसार बिजेताले १ लाख रुपैया प्राप्त गर्नेछ भने उपबिजेताले ५०,००० रुपैया प्राप्त गर्नेछ।

यस प्रतियोगिताको अायोजना युनाईटेड फूटबल एसोसियसनले गर्दैछ।

फाइनल खेलको लाईभ गोलनेपालले गर्नेछ । 

Post Comments
विज्ञापन Kathmandu RayZers