News
इरानलाई लगातार दोस्रोपटक एएफसी फुटसल एसियन कपको उपाधि
काठमाडौं (एजेन्सी) । रोमाञ्चक र प्रतिस्पर्धात्मक जितका साथ इण्डोनेसियामा सम्पन्न १८औं एएफसी फुटसल एसियन कपको उपाधि लगातार दोस्रोपटक साविक विजेता इरानले जितेको छ ।
फाइनलमा घरेलु टोली इण्डोनेसियामाथि पेनाल्टी शुटआउटमा संघर्षपूर्ण जित निकाल्दै इरान समग्रका किर्तिमानी १४औं पटक एसियाको फुटसल च्याम्पियन बन्ने एक्लो टोली समेत बनेको हो ।
निर्धारित समयको खेल रोमाञ्चक ५–५ गोलको बराबरीमा सकिएपछि पेनाल्टी शुटआउटमा इरानसँग कडा चुनौति पस्किएको घरेलु टोली इण्डोनेसिया ५–४ ले निराश बन्न पुग्यो ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट