News
सहिद स्मारक महिला लिगमा संकटाको उत्कृष्ट शुरुवात
काठमाडौ । बुधबारदेखि शुरु भर्को सहिद स्मारक महिला लिग फुटबल प्रतियोगितामा संकटा फुटबल क्लाले उत्कृष्ट शुरुवात गरेको छ ।
च्यासल रंगशालामा भएको उद्घाटन खेलमा संकटाले एनआरटीलाई ४-० ले हराउँदै विजयी शुरुवात गरेको हो ।
संकटाको एकतर्फी जितमा विन थिङी टुन, शुक्रीया मिया, लुसिया जोसे र क्वीनाबेल अमन्क्राहले गोल गरीन ।
त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच एन्फा महासचिव किरन राई लगायतले गरेका थिए ।
Post Comments
Related News