News
अष्ट्रेलियामा आशिषको नयाँ यात्रा
काठमाडौं । हाल अष्ट्रेलियामा रहेका नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी आशिष चौधरी अष्ट्रेलियन क्लब अल्बियोन रोवर्स फुटबल क्लबमा आवद्ध भएका छन् । आशिषलाई अनुवन्ध गरेको कुरा क्लबले आफ्नो आधिकारिक पेजमार्फत समेत जानकारी गराएको छ ।
क्लबले हाल भिक्टोरिया स्टेट लिग डिभिजन टु मा प्रतिस्पर्धा गर्दै आईरहेको छ । स्मरण रहोस, उत्कृष्ट लय र नेपाली राष्ट्रिय टोलीको नियमित सदस्य रहेका आशिष केही वर्ष सुन्दर भविष्यको खोजीमा अष्ट्रेलिया पुगेका थिए ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने